राजनीति

सूर्यविनायक नगरपालिकाको घरदैलो

    बैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले सूर्यविनायकमा शनिबारदेखि घरदैलो कार्यक्रम शुरु गरेको छ ।  सूर्यविनायक नगरपालिका वडा नं २ को बालकोटबाट औपचारिक रुपमा शुरुवात गरिएको घरदैलो कार्यक्रममा एमाले नेता महेश बस्नेत, एमालेका तर्फबाट मेयरका उम्मेदवार बासुदेव