भरतपुर महानगरपालिका विजय सुवेदी अगाडी



हाम्रो इकोनोमि

 

 

भरतपुर महानगरपालिकाको मेयरमा माओवादी र नेकपा एमालेको कडा टक्कर देखिएको छ । माओवादीकी रेनु दाहाल र एमालेका विजय सुवेदी एक-अर्कालाई पालैपालो उछिनपाछिन गरिरहेका छन् ।

हालसम्म ५५ भोटको गणना भइसक्दा एमालेका सुवेदी अगाडि आएका छन् । उनले २३ भोट ल्याउँदै रेनुलाई पछि धकेलेका हुन् । रेनुको १९ भोट छ । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७ भोट ल्याएका छन् । अहिलेसम्म ६ भोट बदर भएको छ ।

यस महानगरपालिकामा सत्तारुढ पाँच दलको गठबन्धनका तर्फबाट रेनु मेयरको उम्मेदवार हुन् । कांग्रेसका बागी उम्मेदवारले उनलाई अप्ठेरोमा पार्नसक्ने अनुमान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...