चितवनमा १० कट्ठामा प्रचण्डको घर बन्दै
प्रचण्डले आफ्नै सम्पत्तिमा घर बनाएका छन् । चितवनको भरतपुरमा अहिले प्रचण्डको घर बनिरहेको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर २५ स्थित शिवनगरमा प्रचण्ड टोल छ। भरतपुरको चौबिसकोठीबाट करिब आधा घन्टामा पुगिने त्यो टोल प्रवेश गर्ने ठाउँमा राखिएको बोर्डमा