मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेको प्यानल नै विजयी



हाम्रो इकोनोमि

 

 

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेको प्यानल नै विजयी भएको छ । अध्यक्षमा लोप्साङ छोम्पेल विष्ट ६ सय ८९ ल्याई विजयी भएका छन । उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएकी छिन । वडाहरू पनि एमालेको प्यानल नै विजयी भएको छ ।  अध्यक्षमा गठबन्धनका देववहादुर गुरुङले १८५ मत प्राप्त गरेका छन । त्यस्तै उपाध्यक्षमा विजयी एमालेकी छिरिङ ल्हो गुरुङले ६४१ मत प्राप्त गरेकी छिन भने गठबन्धनबाट उम्मेद्वार बनेकी लक्ष्मी गुरुङले २२५ मत प्राप्त गरेकी छिन ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...