काठमाडौँ महानगरपालिकाको नयाँ अपडेट (मतपरिणामसहित)



हाम्रो इकोनोमि

 

 

काठमाडौँ महानगरपालिकाको पछिल्लो विवरणअनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले २१३९ मतसहित अग्रता लिइरहेका छन् । त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ११९९, नेपाल कांग्रसकी उम्मेदवार सिर्जना सिंहले १०५७ मत प्राप्त गरेकी छन् । त्यस्तै, राप्रपाका मदनदास श्रेष्ठको २३३ मत आएको छ भने विवेकशीलकी समिक्षा बास्कोटाले २८ मत ल्याएकी छन् ।

त्यस्तै, उपमेयरमा एमालेकी सुनिता डंगालले २२३२ मतसहित अग्रस्थानमा छिन् । एकीकृत समाजवादीका उम्मेदवारले ६४७ मत ल्याएका छन् भने राप्रपाले ५४० मत ल्याएका निर्वाचन अधिकृतले अपडेट दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...