वीरेन्द्रनगरमा एमालेको सुरूआती अग्रता



हाम्रो इकोनोमि

 

 

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ। २०० मत गन्दा नेकपा एमालेबाट मेयरका उम्मेदवार मोहन माया ढकालले ११४ मत ल्याएकी छन्।

यस्तै कांग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्रबहादुर खड्काले ८५ मत पाएका छन्। राप्रपाबाट मेयरका उम्मेदवार मुकुन्दश्यम गिरीले ४४ मत ल्याएका छन्।

यस्तै उपमेयरमा एमालेका उम्मेदवार निलकण्ठ खनालले १११ मत ल्याएका छन्। माओवादीका उपमेयरका उम्मेवारले ८१ मत ल्याएका छन्। वीरेन्द्रनगरमा माओवादी र काँग्रेसबीच गठबन्धन छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...