टोखा नगरपालिका २ को वडा अध्यक्षमा एमालेका धर्मेन्द्र श्रेष्ठ निर्वाचित



हाम्रो इकोनोमि

 

 

काठमाडौँको टोखा नगरपालिकामा नेकपा (एमाले)ले खाता खोलेको छ । टोखा नगरपालिका वडा नं. २ को वडा अध्यक्षमा एमालेका उम्मेदवार धर्मेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

भर्खरै प्राप्त मतपरिणामअनुसार श्रेष्ठले १ हजार ४२२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका माइला डंगोलले ९८७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, टोखा १ कांग्रेसका विमल लामिछानेले जितेका छन् भने टोखा ३ मा एमालेका रमेश डंगोल जितको नजिक छन् । त्यस्तै, टोखा ४ मा पनि एमालेकै उम्मेदवारले अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...