२४ फागुनमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दल वा विपक्षी दल कसैलाई पनि गाली नगर्न कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए । स्थानीय निर्वाचनलक्षित पार्टीको एक महिने अभियानबारे केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई प्रशिक्षण दिन सानेपास्थित केन्द्रीय
सरकारले हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । यो निर्णय जेठ १