काठमाडौँको बुढानिलकण्ठ २ को अध्यक्षमा एमालेको राजेन्द्र श्रेष्ठ विजयी



हाम्रो इकोनोमि

 

 

काठमाडाैँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ मा पनि एमाले विजयी भएको छ । अध्यक्षमा राजेन्द्र श्रेष्ठ विजयी भएका छन । सदस्यहरूमा नेपाली कांग्रेसको विजयी भएका छन । सदस्यमा निर्वाचित हुनेमा बुद्धिबहादुर लामा, राजेन्द्र श्रेष्ठ, निरूकुमारी थापा, सानुमाया नेपाली रहेका छन ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...