काठमाडौंका रैथाने नेवाः बस्ती र भित्री शहरमा एमालेको घरदैलो
नेकपा एमालेले काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापित र उपमेयर उम्मेदवार सुनिता डंगोलसहित काठमाडौंका प्राचीन र कोर नेवार बस्तिमा घरदैलो अभियान सञ्चालन गरेको छ । बसन्तपुर क्षेत्रमा कालभैरवबाट शुरु भएको एमालेको चुनावी र्याली तथा घरदैलोमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,नेता