इमान्दारिता नै मेरो जीतको आधार हो : बासुदेव थापा
दोहोर्याएर स्थानीय निकायको प्रमुखको उम्मेदवारको टिकट पाउने कम उम्मेदवार छन् । तीनै कम उम्मेदवार मध्येमा पर्नुहुन्छ भक्तपुरको सूर्यविनायक नगरपालिकाका निवर्तमान मेयर तथा प्रमुख वासुदेव थापा । एमालेले यसपालिको स्थानीय निर्वाचनमा दोहोर्याएर टिकट दिएका मध्येमा थापा पनि पर्नु भएको