बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी पक्राउ



हाम्रो इकोनोमि

 

बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको छ । इम्बोष्ट नम्बरको बिरोधमा काठमाडौंको भद्रकालीमा बिरोध प्रदर्शनको क्रममा बरिष्ठ पत्रकार त्रिपाठीसहितका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

त्रिपाठी नेतृत्वको एकीकृत शक्ति नेपालले आज बिहान १० बजे भद्रकालीमा १० मिनेट बिरोध प्रदर्शनको कार्यक्रम राखेको थियो । सोही क्रममा त्रिपाठीसहित सचिव सुभाष पाण्डेलगायत एक दर्जनलाई पक्राउ गरेको हो । उहाँहरुलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...