राजनीति

सत्ता गठबन्धनको चुनावी घोषणापत्र जस्तो बजेट : विष्णु पौडेल

    पूर्व अर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले चुनावी सरकारले बजेट नभई घोषणापत्र ल्याएको बताउनुभयो । मंगलबार संसदमा बजेटमाथि छलफल गर्दै उहाँले चुनावी सरकारले आउँदो सरकारलाई बोकि नसक्ने गरी आर्थिक दायित्व सिर्जना गरेको बताउनुभयो । ‘यो चुनावी सरकार