चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आइपुगेका छन् । उनको नेतृत्वको ८ सदस्यीय टोली आइतबार विहान नेपाल आइपुगेका हुन् । अहिले उनी बत्तीसपुतली स्थित होटल द्वारिकामा बसेका छन् । दिने नेपाल भ्रमणका लागि
आज दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । सरकारले आजको बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी गरेको छ