नेकपा एमालेले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षीलाई दिनुपर्ने भन्दै समितिको आजको बैठक बहिष्कार गरेको छ । मंगलबार सिंहदरबारमा बसेको बैठकमा एमालेका सांसदहरूले वर्तमान सरकार गठन भएको एक बर्ष पुग्दा पनि समितिको सभापति सत्तापक्षले नै राखेको भन्दै बैठक बहिष्कार
एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज यातायात कार्यालय घेराउ गरेको छ । बिचौलियामुक्त यातायात कार्यालय बनाउने