वामपन्थी कोही छौ भने गठबन्धन छोड र आउ : ओली



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘वास्तविक’ वामपन्थी पार्टीसँग आफ्नो पार्टीले सहकार्य गर्नसक्ने सन्देश दिएका छन् । तर, अहिले आफूलाई वामपन्थी भन्ने पार्टीहरुको चरित्र वामपन्थीको जस्तो नभएको उनले टिप्पणी गरे ।

वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार गठन गरिपाउँ भनेर अदालतमा निवेदन हाल्नेहरुलाई कसरी वामपन्थी भन्ने ?’, पार्टीको प्रशिक्षण कार्यक्रममा ओलीले प्रश्न गरे, ‘वामपन्थीको चरित्र यस्तै हो भने हामी त वामपन्थी भएनौं ।’

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...