राजनीति

विद्युतीय सवारीको करमा उल्टो निर्णय किन : विष्णु पौडेल

    पूर्वअर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारीको करमा उल्टो निर्णय लिएको बताएका छन् । उनले तुलनात्मक रुपमा कम किलोवाट क्षमतामा र सार्वजनिक विद्युतीय गाडीको भन्सार तथा अन्तशुल्क बढाउने र महंगा विद्युतीय गाडीको भन्सार तथा अन्त शुल्क घटाउने निर्णयको औचित्य पुष्टि