राजनीति

टोपबहादुर रायमाझी र बालकृष्ण खाँण पुगे उच्च अदालत

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा पक्राउ परेर कारागारमा रहेको दुई नेता उच्च अदालतमा पुगेका छन् । शरणार्थी प्रकरणमा पक्राउ परेर जिल्ला अदालतबाट कारागारमा पठाउने आदेश भएपछि डेढ महिनादेखि कारागारमा रहेका एमाले निलम्बित सचिव टोपबहादुर