समाजवादी प्रेस संगठनकाे अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित



हाम्रो इकोनोमि

 

 

नेकपा एसनिकट समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन्। काठमाडौंमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् । आइतबार बिहान सम्पन्न अन्तिम मतपरिणामअनुसार सुवेदीले प्रतिस्पर्धी भूपराज खड्कालाई २८ मतले पराजित गरे । सुवेदीले १४७ मत प्राप्त गरी विजयी हुँदा खड्काले ११९ मत प्राप्त गरे। अध्यक्षका अर्का प्रतिस्पर्धी राघव साहले १५ मत प्राप्त गरे।

हेनुस् अन्तिम परिणम

अध्यक्ष

विश्वमणि सुवेदी :१४७ विजयी
भुपराज खड्का : ११९
मतान्तर :२८
राघव शाह:१५

खुला उपाध्यक्ष :

नवराज छत्कुल्ली : १५० विजयी
राजेन्द्र कुवर :११६
मतान्तर : ३४

महिला उपाध्यक्ष :

अस्मिता गिरी : १७१ विजयी
उर्मिला कुवर: ९०
मतान्तर :८१

उपाध्यक्ष सुदुरपश्चिम

नरेन्द्र भट्ट :१७४ विजयी
मिन ठकुरी :८३
मतान्तर:९१

महासचिव :

रामकुमार एलन : १३९ विजयी
हृदय भुसाल: १३०
मतान्तर : ९

उपमहासचिव :

प्रेम गौतम :१६४ विजयी
प्रतिज्ञा बुढा मगर :१२२ विजयी
लेखनाथ सिकारु: १३९ विजयी
गोविन्द प्रसाद सुबेदी : ८०
धनराज बास्तबिक:८२
सबिन शर्मा : ७०
देवि प्रसाद सापकोटा :८२

सचिव (खुला) :

आशिष गुरागाइ : ८६
शिव प्रसाद ढुंगाना :११७ विजयी
धनवीर दाहाल : ६३
समर रोकाया: ४१
अनिल शाही : १३६ विजयी
निर्मल अधिकारी : ७९
पुर्ण ब. कार्की : ८६ विजयी
शिवलाल सुबेदी : ७२
तपेन्द्र कुवर : २५

सचिव (महिला) :

क्रान्ति न्यौपाने :१२८ विजयी
रमा न्यौपाने : ४२
कालिका सिवाकोटी : १०२

सचिव (दलित) :

प्रदिप नेपाली : १५१ विजयी
विष्णु रैगाइ : ८९

कोषाध्यक्ष :

रामचन्द्र बस्नेत : २७
कृपा भण्डारी : १३९ विजयी
मधुकर लुइँटेल : ४०
जमुना गजुरेल : ६०

प्रतिक्रिया दिनुहोस
सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...