राष्ट्रियसभाको बैठकको बैठकमा नेकपा एमालेले सदन अवरोध गरेको छ । सुन प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदन अवरोध गरेको हो । सरकारले गरिरहेको छानबिन मुख्य दोषीसम्म नपुग्ने भन्दै उच्च स्तरीय छानबिन समिति नबनेसम्म एमालेले सदन
नेकपा एमालेको २०७१ सालमा भएको ९ औँ महाधिवेशन केपी शर्मा ओली र माधव नेपालको शक्ति हाराहारीकै अवस्थामा थियो