नेकपा (एमाले) प्रदेश पदाधिकारीको यही पुस १९ गते काठमाडौंमा भेला हुने भएको छ । नवनिर्वाचित प्रदेशका पदाधिकारीको भेला हुन लागेको हो । भेलामा सबै प्रदेश कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिवलगायतका सहभागिता रहने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव भीष्मराज अधिकारीले
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं २ को अधिवेसन सम्पन्न भएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य