नेकपा एमाले बुढानिलकण्ठ-२ को अधिवेसन सम्पन्न



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं २ को अधिवेसन सम्पन्न भएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको उदघाटन शत्रमा नेता, कार्यकर्ता तथा स्थानीयहरुको उत्साहजनक उपस्थिति रहेको थियो । वडा नं २ को ड्रिम गार्डेन रेस्टुरेन्टमा भएको अधिवेसनबाट सुशील लामिछाने अध्यक्षमा निर्वाचित भएका छन भने उपाध्यक्षमा ओम विक्रम खड्का निर्वाचित भएका छन । ११ सदस्यीय वडा नं २ कमिटीको सचिवमा मिलन श्रेष्ठ, उपसचिवमा जर्मिना अधिकारी र सुदर्शन लामा निर्वाचित भएका छन ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...