माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्ण बहादुर महरालाई प्रहरीले भैरहवाबाट नियन्त्रण गरेर काठमाडौं ल्याएको छ । यति एअरलाइन्सको विमानबाट उनलाई काठमाडौं ल्याइएको हो । उनलाई आजै बिहान रुपन्देहीबाट पक्राउ परेका थिए । उनी ६० किलो सुन तस्करीमा संलग्न देखिएपछि
प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो