दोस्रो चरणको निर्वाचनमा पनि एमाले आयो देउवा प्रचण्ड गठबन्धन हावा खायो



हाम्रो इकोनोमि

काठमाडौ । दोस्रो चरणको स्थानीय निर्वाचनमा पनि नेकपा एमाले पहिलो पार्टी बन्ने लगभग पक्का देखिएको छ । पुर्वदेखि पश्चिमसम्म एमालेले जितेपछि देउवा प्रचण्ड गठबन्धन लगभग फेल खाएको छ ।

दोस्रो चरणको निर्वाचनमा एमालेलाई पत्तासाफ पार्ने उदेश्यले भएको गठबन्धनले केही लछारपाटो नलाएपछि गठबन्धन सरकारमा खैलाबैला सुरु भएको छ । पछिल्लो परिणाम अनुसार एमाले १२२, कांग्रेस १०६ र माओवदीले ३५ स्थाान जितेका छन । बाँकी स्थानमा पनि एमालेले नै जित्ने देखिएको छ ।

सत्तापक्ष एकातिर र प्रतिपक्ष एकातिर भएर लडदापनि फेल खाएपछि गठबन्धन सरकारमा खटपट सुरु भएको छ । कांग्रेस भित्रपनि देउवाको चर्को आलेचना हुन थालको छ । दोस्रो निर्वाचनमा पनि गठबन्धन हार खाने निश्चित भएपछि कांग्रेस र माओवादीमा पार्टी भित्र नै नेतृत्वको तिब्र आलोचना हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...