बाबुराम भट्टराई क्रिश्चियनको सरदार भएको सनसनीपूर्ण खुलासा ! यसरी बनेछन क्रिश्चियन



हाम्रो इकोनोमि

बाबुराम भट्टराईले गोर्खा लुइटेल स्कूलमा पढेका हुन् । २०२६ सालमा उनी बोर्डफष्ट भएका थिए जसमा उनले मैले लेखेको पुस्तक पंचायतमा ७० प्रतिशत ल्याएका थिए । मेरो पुस्तक पढेर त्यतिधेरै पंचायतमा नम्बर ल्याउने व्यक्ति बाबुराम भट्टराई नैं हुन् । तर उनी रहेछन् उसैबेलादेखि बनेका इसाई । त्यही इसाई बनेका कारणले पछि नेपालस्थित भारतीय राजदूतावासस्थित गुप्तचर संस्था ‘रअ’ का प्रमुख पी हर्मीज थाराकनसँग उनको संवन्ध गहिरियो । ‘रअ’ प्रमुख थाराकन पनि क्याथोलीक क्रिस्चियन हुन् । यी दुईको घनिष्ट संवन्ध हुनु नैं नेपालको दुर्दशाको कारण बन्न गयो ।

 

दरबार हत्याकाण्डपछि पी हर्मीज बढुवा भएर भारतको ‘रअ’ प्रमुख हुन्छन् र काठमाडांैंस्थित भारतीय राजदूतमा आलोक जोशी सहायकबाट बढुवा हुन्छन् । पी हर्मीज र आलोक जोशीसँग बाबुरामको त्यत्तिकै नजिकको संवन्ध कायम रह्यो । उता दिल्लीमा एसडी मुनी बाबुरामका दाइने हात छन् । बाबुराम भट्टराईमार्फत नेपाललाई चौतर्फी आक्रमण गर्ने योजना बनाइयो । ‘रअ’ र एसडी मुनीको मक्सद हो– नेपालको अस्तित्व समाप्त गर्नु । यसरी विदेशीको आडमा नेपालको बिरूद्ध लागेका नेपालका गद्दारहरूलाई समयमा राज्यले कारवाही गर्न नसक्नु नैं अहिलेको बिपत्ति हो ।

माओवादी खास गरेर बाबुराम भट्टराई भारतीय गुप्तचर संस्थाबाट परिचालीत भएको कुराको प्रमाण २०६८ साल भदौं ११ गते राती भारतीय गुप्तचर संस्थाका तत्कालीन उपप्रमुख आलोक जोशी दिल्लीबाट नेपालको त्रिभूवन एयरपोर्ट आएर भारतीय इशारामा चलेका सारा मधेसी झिकाएर (नबिच्कियोस् भन्नका लागि होला) प्रचण्डलाई ४ बुँदे सहमतिमा हस्ताक्षर गराएर भोलिपल्ट भदौं १२ गते बाबुराम प्रधानमंत्री भएका हुन् भने यहाँभन्दा ठूलो देशद्रोही अपराधी को होला ? नेपाली सेनामा १० हजार मधेसी सेना भर्ना गर्ने जस्ता बुँदाहरू समावेश चार बुँदे कति खतरनाक छ भन्ने कुरा जानिफकारहरू सबैलाई थाहा भएकै कुरा हो ।– दीर्घराज प्रसाईं

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...