राजनीति

भोली सपथ खाने गरी यसरी बन्दैछन देउवा प्रधानमन्त्री

काठमाडौँ/संसदको आज बस्ने बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आजै मुलुकको नयाँ प्रधानमन्त्रीमा निर्वाचित गर्ने भएको छ। प्रमुख तीन दलका शीर्ष नेता र सभामुखबीच भएको सहमति पश्चात मंगलबार अपरान्ह बस्ने संसदको दोस्रो बैठकले सत्तारुढ गठबन्धन र संसदमा रहेका अधिकांश दलको