अहिलेसम्म १२४ स्थानको परिणाम सार्बजानीक , कुन पार्टीले कति जिते , किन एमाले पाँचौ स्थानमा पुग्यो हेर्नुहोस कारण सहित



नेकपा एमाले स्थानीय तहको निर्वाचनमा देशभरमा पहिलो पार्टी बन्न सफल भएपनि २ नम्बर
प्रदेशमा भने पाँचौ पार्टी बन्ने लगभग पक्का भएको छ । संविधन संसोधन , मधेशमा भएका आन्दोलन लगाएत बिषयले एमाले २ नम्बर मा लज्जास्पत हार
बेर्होनु परेको छ । पार्टी भित्रको गुट, उपगुट र आन्तरीक कलहले पनि एमाले २ नम्बर प्रदेशमा पाँचौ पार्टी हुने लगभग पक्का भएको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म १२४ तहको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये ३७ तहमा जित हासिल गदै नेपाली काँग्रेस अग्रस्थानमा रहेको छ। अहिलेसम्म राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक र नेपाल संघीय समाजवादीले प्रमुख पद जितेका छन् ।

फोरम नेपाल २३ नेकपा माओवादी केन्द्र २०, राजपा २२ नेकपा एमाले ११६ नेपाल लोकतान्त्रिक फोरम ३, अन्य दलले घ स्थान जितेका छन ।

प्रतिक्रिया दिनुहोस
सिद्धबाबा सुरूङ मार्ग छिचोलियो

    राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (‘ब्रेक

यो सरकार २०८४ को निर्वाचनसम्म जान्छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज

प्युठानको सरुमारानीमा माओबादी छोडेर सिंगो गाउँ नै एमालेमा प्रबेश

    प्युठानको सरुमारानीमा मगर र गुरुङ बस्ती रहेको सिंगो गाउँ नै माओवादी

यो सरकार काम गरेर देखाउँछ : उपप्रधानमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार दिन गनेर नबस्ने बताएका