८ तहको नतिजा घोषणा हुन बाँकि हेर्नुहोस कुन ठाउँमा को अगाडी नाम सहित



 

हालसम्म नेपाली कांग्रेसले ३७ स्थानीय तहमा जितेको छ भने संघीय समाजवादी फोरमको २३, माओवादी केन्द्रको २०, राजपाको २३, एमालेले १६, नेपाल लोकतान्त्रिक दलले ३, नेपाली नेपाली जनता दलले २ तथा नयाँ शक्तिले १ तह जितेको छ । कांग्रेस ५, माओवादी ३, संघीय फोरम ३, राजपा २, एमाले ३ तथा नयाँ शक्ति १ तहमा अगाडि रहेको छ ।

नेकपा कांग्रेसले अग्रता लिएका स्थानीय तह
बारा स्(बारागढी गाउँपालिका देवदत्त बछारु थारु
सप्तरीस्(कञ्चनरुप नगरपालिका ललनप्रसाद गुप्ता
रौतहटस्(गरुडा नगरपालिका सुनिलकुमार यादव

नेकपा माओवादी केन्द्रले अग्रता लिएका स्थानीय तह
धनुषास्(सबैला नगरपालिका अक्षयलाला यादव
बारा स्(आदर्श कोटवाल गाउँपालिका शम्भु महतो मण्डल

नेकपा एमालेले अग्रता लिएका स्थानीय तह
बारा स्(कलैया उपमहानगरपालिका विनोद शाह
बारा स्(कोल्हवी नगरपालिका भरतबहादुर भण्डारी

संघीय समाजवादी फोरमले अग्रता स्थानीय तह
सप्तरीः( राजबिराज नगरपालिका भिमराज यादव
सर्लाही स्(कविलासी नगरपालिका ब्रमहदेव राय
रौतहटस्(कटहरिया नगरपालिका जहरवाल प्रसाद यादव
पर्सास्(वीरगजन्ज महानगरपालिका विजय कुमार सरावगी

प्रकाशित मिति : ८ आश्विन २०७४, आइतबार  ०९ : ४४  बजे

प्रतिक्रिया दिनुहोस
विद्या भण्डारी राजनीतिमा आउनुहुन्न : अध्यक्ष ओली

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेमा

एमालेको सचिवालय बैठकमा विधान संशोधनबारे छलफल

    नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । विधान महाधिवेशनको तयारीका

बिहानबाटै पशुपतिनाथमा भक्तजनको भिड

    श्रावण महिनाको पहिलो दिन श्रावण सङ्क्रान्तिको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको

सेयर बजार कारोबार १४ अर्ब नाघ्यो

   बुधबार सेयर बजारको परिसूचक नेप्से १.२५ प्रतिशत (३४.६१ अंक) बढेको छ ।