काँग्रेस पहिलो ,फोरम र राजपा बराबर हुँदै दोस्रो, माओवादी तेस्रो र एमाले चौँथो हेर्नुहोस अहिलेसम्मको ताजा परिणाम



हाम्रो इकोनोमि

२ नम्बर प्रदेबको स्थानीय चुनावमा नेपाली कांग्रेस पहिलो पार्टी बन्न सफल भएको छ । त्यसैगरी राजपा र फोरम २४, २४ स्थान जित्दै बराबर छन । तेस्रोमा माओवादी छ भने एमाले पाँचै नम्बरमा छ । नेकपा एमाले स्थानीय तहको निर्वाचनमा देशभरमा पहिलो पार्टी बन्न सफल भएपनि २ नम्बर
प्रदेशमा भने पाँचौ पार्टी बन्ने लगभग पक्का भएको छ । संविधन संसोधन , मधेशमा भएका आन्दोलन लगाएत बिषयले एमाले २ नम्बर मा लज्जास्पत हर
बेर्होनु परेको छ । पार्टी भित्रको गुट, उपगुट र आन्तरीक कलहले पनि एमाले २ नम्बर प्रदेशमा पाँचौ पार्टी हुने लगभग पक्का भएको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म १२९ तहको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये ३७ तहमा जित हासिल गदै नेपाली काँग्रेस अग्रस्थानमा रहेको छ। अहिलेसम्म राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक र नेपाल संघीय समाजवादीले प्रमुख पद जितेका छन् ।

फोरम नेपाल २४ नेकपा माओवादी केन्द्र २१, राजपा २४ नेकपा एमाले १७ नेपाल लोकतान्त्रिक फोरम ३, अन्य दलले ३ स्थान जितेका छन ।

प्रतिक्रिया दिनुहोस
धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...

खोलाले बगाएर जाजरकोटमा दुई जना बेपत्ता

    जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्...

ललितपुरको हात्तिवनमा चल्यो डोजर

    काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका संरचनामा...

महाधिवेशन रोक्न माग गर्दै देउवा समूह अदालत जाने

    नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन प्रक्रिया रोक्न माग...