राजनीति

निर्बिरोध निर्बाचित हुनेको संख्या बढ्दै,हेर्नुहोस को कसरी निर्बिरोध भए

काठमाडौँ / सम्बन्धित पदमा एकभन्दा बढीको उम्मेदवारी नै नपरेपछि निर्विरोध निर्वाचित हुनेको संख्या ३८ पुगेको छ,जसमा १ वडाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एकभन्दा बढीको उम्मेदवारी नै नपरेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचन