रेणुले लिइन अग्रता,कति मतले पछी परे देबी ?



हाम्रो इकोनोमि

२० नम्बर वडाको मतगणना हुनअघि उनी २२१ मतले अगाडि रहेका एमालेका मेयरका उम्मेदवार देबी ज्ञवाली पछी परेका छन। १६०० मत गणनापछि सार्वजनिक गरिएको परिणामअनुसार देवी जम्मा ३२ मतले मात्र अगाडी थिए।देबीले लिदै आएको अग्रता लाई माओबादी कांग्रेसको संयुक्त उम्मेदवार रेणु दाहालले खोसेकी छिन। २० नम्बर वडामा ३ हजार ३ सय २ मत खसेको थियो। मत गणना सुरु भएदेखि नै पछि परेकी रेणु अन्तिम वडाको रूपमा रहेको २० नम्बर वडाको १८ सय मत गन्दा २ मतले अग्रता लिन सफल भएकी हुन्।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...