रेणु ५७ मत सहित अगाडी,गणना किन रोकियो?



भरतपुर महानगरपालिकाको मतगणना केही अघिदेखि रोकिएको छ । गणनास्थलमा बसेका एमालेका प्रतिनिधि खाजा खान भनेर बाहिरिएपछि मतगणना रोकिएको हो । उनीहरू फर्किएपछि पुनः गणना सुरु हुने बताइएको छ ।

पछिल्लो परिणामअनुसार २ हजार मत गणना हुँदा माओवादी र कांग्रेसकी साझा उम्मेदवार रेणु दाहाल ७५ मतले अगाडि छिन् ।
लामो समयसम्म अग्रता लिएका उमाले उम्मेदवार देवी ज्ञवाली अहिले केही पछि परेका छन् । पुनः मतदान गरिएको वडा नम्बर १९ को मतगणनाबाट निरन्तर अग्रता घटाइरहेकी रेणुले २० नम्बर वडाको दुई हजार मत गणनाको क्रममा अग्रता लिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम