प्रचण्डले भने ओलीजी नरम हुनु भा छ,छोरीले जित्दा उत्पात खुसी छु,जे हुनु पर्थ्यो त्यहि भयो



हाम्रो इकोनोमि

छोरी रेणु दाहालले भरतपुर महानगरपालिकाको निर्वाचनमा मेयर पदमा जित हासिल गर्दा आफूलाई सन्तोष मिलेको रेणुका बुबा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । स्थानीय नागरिकसहित आफूलाई पनि भरतपुरको निर्वाचन परिणामले सन्तोष मिलेको उनको भनाइ छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको छेरीलाई जिताउन अनेक शक्ति प्रयोग गरेको भन्ने प्रतिक्रियाका सम्बन्धमा पोखरामा पत्रकारले सोधेको जिज्ञासामा दाहालले भने, ‘मैले केपी जी को स्टाटस हेरे, चितवनका एमाले कार्यकर्तालाई निर्वाचन परिणामलाई सहजै लिन भन्नुभएको रहेछ । केपी जीलाई धन्यवाद, एउटा नेताले भनेको त्यो सही हो।’उहा बल्ल कुरा बुझ्ने हुनु भा छ।

प्रचण्डले ओली पछिल्लो समय अलि नरम हुँदै गएकोले आफू पनि नरम हुने उनले बताए । ‘प्रधानमन्त्रीबाट हट्ने बेलामा केपी ओली अलि चिन्तित थिए । अहिले केपी ओलीको पारो अलि घटेको छ’ उनले भने । सकारात्मक छलफल गरेर मिलेर जाने विषयमा सहमति भएको उनले बताए। साथै उनले एमाले बल्ल ट्रयाकमा आएको समेत उनको विश्लेषण छ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...