राजनीति

ओलीले बानेश्वरबाट हाने क्षेप्यास्त्र- केसीका माग पुरा गर्न सकिन्न

२१ दिन अगाडी देखी स्वास्थ्य क्षेत्रको माग राख्दै अनशनरत प्रा डा गोविन्द केसीका माग पूरा गर्न सक्ने जति पूरा गर्न सरकारसित माग गर्दै पूरा गर्न नसकिने माग पूरा नहुनेबारे प्रा डा केसीलाई जानकारी गराउन एमालेले माग गरेको छ । आज