बालकृष्ण ढुंगेल समातिए पछी माओबादीमा भुकम्प,प्रचण्डले किन बोलाए आकस्मिक बैठक



हाम्रो इकोनोमि

प्रहरीले नेता बालकृष्ण ढुंगेललाई पक्राउ गरेपछि नेकपा माओवादी केन्द्रमा खैलाबैला भएको छ । अचानक पूर्व सांसद एवं नेता ढुंगेल पक्राउ परेपछि माओवादीभित्र आक्रोश उत्पन्न भएको छ ।

स्वयंम अध्यक्ष प्रचण्ड समेत तनावमा परेका छन् । ढुंगेल पक्राउ परेलगत्तै उनले हेडक्वार्टरको बैठक समेत बोलाएका छन् । अहिले माओवादीका शीर्ष नेताको बैठक बसिरहेको छ ।

स्रोतका अनुसार ढुंगेल पक्राउविरुद्ध सडक प्रदर्शनदेखि कडा आन्दोलनका कार्यक्रम ल्याउने तयारी माओवादी शीर्ष नेताले गरिरहेका छन् । वाम गठबन्धन गरेको एमालेले पनि यसमा साथ दिने भएको छ ।

प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाको निर्देशनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ढुंगेललाई आज विहान सातदोबाटोबाट नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...