राजनीति

निर्वाचन आचारसंहिता आजबाट लागू,उल्लघंन गरे मनोनयन रद्द सहित एक लाख जरिवाना

निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ । जारी आचारसंहिता आजदेखि लागू भएको छ । आचारसंहिता लागूपछि निर्वाचन प्रभावित गर्ने कुनै पनि काम गर्न पाइने छैन । आचारसंहिता उल्लङ्घनमा आयोगले एक लाख