राजनीति

गौरीगङ्गामा एमाले विजयी

धनगढी । कैलालीको गौरीगङ्गा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखका प्रत्यासी भीमबहादुर देउवा पाँच हजार ८९१ प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का देवीदत्त कँडेलले पाँच हजार ८३० मत प्राप्त