चितवन क्षेत्र न १ क मा दाबा लामाको जित निश्चित ,लामाको प्रतिसप्रर्घि नै नभएको स्थानीय नेताको दाबी



हाम्रो इकोनोमि

चितवन क्षेत्र न १ क मा घरदैलो धमाधम भैरहेको छ । क का उमेद्दवार लोकप्रिय नेता दावा लामा राप्ती नगरपालिका(१० स्वामिटार, खहरे हुँदै किरनटार सम्म जनताका घरमा पुगेका छन ।

प्रदेश न(३,चितवन क्षेत्र न(१ का प्रदेश सभाका उम्मेद्वार क, दावा लामा तथा सोही वडाका वडा अध्यक्ष अमर तामाङको साथमा घरदैलोमा कार्यक्रम भैरहेको छ । घरदैलो कार्यक्रममा नेता लामाले आफु जनताको सेवा गर्ने र विकास गर्ने पनि बताउनु भयो । कार्यक्रममा बोल्दै नेता लामाले आफुले जितिसकेको र मेरो प्रतिसप्रर्धि नै न भएको बताउनु भयो । म जनताको काम गर्ने भएकाले यस क्षेत्रका ८० प्रतिशत जनताले मलाई भोट हाल्छन भन्नुभो ।

नेता लामा लाई देखेपछि जनतामा खुसि छाएको र स्थानीय जनता दाबा लामालाई भोट हाल्न आँतुर रहेको पनि स्थानीय नेताले बताए।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...