राजनीति

दशैँका लागी भोली देखी टिकट बुकिङ खुला, कहाँ पुग्न कति तोकियो भाडा ?( देशभरको भाडादरसहित)

दशैंमा काठमाडौं बाहिर जानेका लागि भोलि २७ गते मंगलबार देखि टिकट बुकिङ खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बसेको बैठकले मंगलबारदेखि टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । यातायात व्यवसायीको मागबमोजिम छतमा सामान राख्न