खनालले भने- देउवा र प्रचण्डको हावा खुस्कियो, राजपालाई किन बोक्दैछन काँधमा?
नेकपा एमालेका नेता झलनाथ खनालले अहिलेको प्राथमिकता संविधान कार्यान्वयन भएको बताउँदै संशोधनको पक्षमा एमाले नजाने बताएका छन् । आम नेपाली पनि संबिधान संसोधनको बिरोधमा भएकाले त्यो सम्भब नहुने खनालको तर्क छ। केहि नेताले एमाले पनि संसोधनको पक्षमा आउछ भन्ने कुराको