पुर्ब सांसद समेत रहेका प्याब्सनका पूर्व अध्यक्ष बाबुराम पोखरेलको निधन



हाम्रो इकोनोमि

पूर्व सभासद तथा प्याब्सनका पूर्व अध्यक्ष डा बाबुराम पोखरेलको निधन भएको छ।

लामो समयदेखि मुटु रोगबाट पीडित ६७ वर्षीय डा पोखरेलको आज बिहान साढे ६ बजे ललितपुरको सानेपास्थित निवासमा निधन भएको हो।

भिएस निकेतन उच्च माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल डा पोखरेल उच्च माध्यामिक विद्यालय संघ (हिसान)का पूर्व वरिष्ठ उपाध्यक्ष पनि हुन्।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी मधेसी जनाअधिकार फोरम लोकतान्त्रिकबाट समानुपातिकतर्फको सभासद भएका थिए।

उनका पत्नी र दुई छोरा छन्।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...