एकताको पक्षमा वामपन्थीलाई जनादेश प्राप्त : नेता श्रेष्ठ
नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले निर्वाचनमा देशभर वामपन्थीलाई प्राप्त जनादेश पार्टी एकताको पक्षमा रहेको बताउनुभएको छ । निर्वाचनमा गोरखा–२ मा पराजित भएपछि निर्वाचनको समीक्षा गर्न आज गोरखा आउनुभएका श्रेष्ठले पत्रकारहरुसँगको कुराकानीमा भन्नुभयो, “निर्वाचनमा वाम गठबन्धनलाई प्राप्त जनादेशभित्र वाम