स्वास्थ्य जाँचका लागि थाइल्याण्ड जाँदै गर्दा एमाले अध्यक्ष केपी ओलीले आफू फर्केपछि एकता प्रक्रिया अघि बढ्ने बताए। उनले तत्काल प्रदेश प्रमुख र राजधानी तोक्न पनि सरकारसँग आग्रह गरे। ‘पन्ध्र दिनमा नै पार्टी एकता हुँदैछ, त्यसैबेला अध्यक्ष को बन्छ भन्ने कुरा