राजनीति

अचानक प्रचण्डले किन छाडे लाजिम्पाट , यस्तो छ कारण

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लाजिम्पाट डेरा छोडेका छन् । उनी शुक्रबारदेखि ललितपुर उपमहानगरपालिका वडा नम्बर १५ खुमलटारमा रहेको एक घरमा बस्न थालेको प्रचण्डको पारिवारिक स्रोतले जनाएको छ । उनको नीजि पारिवारिक स्रोतले दिएको जानकारी अनुसार छोरा प्रकाश दाहालको निधन भएपछि