काठमाडौँको गोप्य स्थानमा ओली र प्रचण्ड बीच छलफल सुरु,यस्ता बिषयमा गर्दैछन गम्भीर कुराकानी



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
निर्वाचनपछि ओली र प्रचण्डबीच पहिलो पटक औपचारिक भेटवार्ता भएको हो।
वाम गठबन्धनका शीर्ष नेता समेत रहेका ओली र प्रचण्डको काठमाडौँ जारी रहेको भेटवार्ताको स्थान भने खुलाइएको छैन।

चुनावी परिणामपछि भएको पहिलो भेटमा दुई पार्टी बीचको एकता, नयाँ सरकार गठन, समसामयिक राजनीतिक परिस्थिति राष्ट्रियसभासम्बन्धी अध्यादेश लगायतका विषयमा कुराकानी भैरहेको प्रचण्ड निकट एक स्रोतले बताएको छ।
निर्वाचन अगाडि गठबन्धन गरेर चुनावी अभियानमा गएका दुई दलबीचको एकता नै मुख्य एजेन्डा भएको स्रोतले जानकारी दियो।

प्रतिक्रिया दिनुहोस
गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...

गणेश नेपालीको उपचारका क्रममा निधन

  हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...