राजनीति

मलेसिया पुगेका सिलवाललाई खोज्दै ललितपुर पुग्यो प्रहरी,सिलवाललाई पक्राउ गर्न घर पुगेको प्रहरी टोली रित्तै फर्कियो

सरकारी कागजपत्र कीर्ते मुद्दाको अनुसन्धानका लागि एमाले सांसद तथा पूर्वडिआइजी नवराज सिलवाललाई पक्राउ गर्न गएको प्रहरी रित्तो हात फर्किएको छ। महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोली मंगलबार बेलुका ललितपुरको गोदावरीस्थित सिलवालको घरमा पुगेको थियो। तर, सिलवाल घरमा थिएनन्। महानगरीय