ओली र प्रचण्ड बीचको गोप्य वार्ता सकियो,यस्तो भयो सहमती



हाम्रो इकोनोमि

एमालेका अध्यक्ष केपी शर्मा अाेली र माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटबार्ता भएकाे छ।
शुक्रबार दिउँसाे काठमाडौंमा भएकाे छलफलमा नयाँ सरकार गठन, पार्टी एकता प्रकिया, राष्ट्रिय सभाकाे गठन र समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भएकाे थियाे।

प्रचण्ड र अाेलीबीच भएकाे छलफलमा प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाे र बाम गठबन्धन परिणाममूखी भएकाे निष्कर्ष निकालिएकाे छ।

अाेली र प्रचण्डबीच भएकाे छलफलमा सरकार गठन र पार्टी एकतालाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई बलियाे बनाएर लैजाने समझदारी भएकाे छ। शुक्रबारकाे छलफल अत्यन्तै सकारात्मक भएकाे र अावश्यक गृहकार्य गरेर अघि बढ्ने दुई अध्यक्षबीच समझदारी भएकाे छ।

प्रतिक्रिया दिनुहोस
सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आगजनी भएको बसका चालकको मृत्यु

    त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...