राजनीति

सर्वदलीय बैठकमा वाम गठबन्धनका नेताले देउवा लाई भने- ‘जे मन लाग्छ त्यहि गर्नु प्रदेश प्रमुख र राजधानी आफै तोक्नुस्’

राष्ट्रिय दलका शीर्ष नेताहरु प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने अधिकार सरकारलाई दिन सहमत भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा आज भएको सर्वदलीय बैठकमा यो सहमति जुटेको हो। ‘प्रदेश प्रमुख नियुक्त गर्ने र अस्थायी राजधानी तोक्ने अधिकार सरकारलाई