संबिधानको गन्जागोल यस्तो ब्यबस्थाले सरकार गठनमा ढिलाई,कहिलेसम्म चयन होलान नयाँ प्रधानमन्त्री? यस्तो छ सम्भावना
मंसिर २१ गते दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि धेरैलेको अनुमान थियो माघ १५ सम्म नयाँ सरकार। कारण थियो –संवैधानिक बाध्यता। प्रतिनिधिसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३५ दिनभित्र सरकार गठन गरिसक्नु पर्ने संवैधानिक बाध्यता थियो। तर, संविधानकै स्पिरिट