एमाले – माओवादी कार्यदलको बैठक आज पनि, बैठकमा दुई पार्टीका अध्यक्षले निर्देशन दिने



हाम्रो इकोनोमि

एमाले र माओवादी कार्यदलको बैठक आज पनि बस्दैछ । आजको बैठकमा दुई पार्टीका अध्यक्षले विशेष निर्देशन दिने कार्यक्रम छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले कार्यदललाई निर्देशन दिन लागेका हुन् ।

सुवास नेम्वाङ नेतृत्वको कार्यदलले आइतबार प्रदेश सरकारका प्रमुख पद भागवण्डा गरेको थियो । एमालेले ४ वटा र माओवादीले २ वटा प्रदेशको मुख्यममन्त्री पाउने सममति भएको छ । एमालेले १, ३, ४ र ५ नम्बर प्रदेशको मुख्यमन्त्री पाउने भएको छ भने माओवादीले ६ र ७ नम्बर प्रदेशको मुख्यमन्त्री पाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...